काठमाडौं ११ माघ । महोत्तरीको बर्दिबासमा निर्माणाधीन रेलमार्गको काम स्थानीयवासीको विरोधका कारण रोकिएको छ । अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै बर्दिबास नगरपालिका–१४ का जग्गा धनीले रेलमार्ग निर्माणको काम रोकेका हुन् । जनकपुर–बर्दिबास रेल परियोजनाअन्तर्गत ...