ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले क्यानडालाई फेरि भनेः अमेरिकाकै ५१औँ राज्य बन


एबीसी न्यूज
माघ ११, २०८१ शुक्रबार  १० : ३३ बजे

काठमाडौं ११ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक क्यानडालाई करबाट बच्ने भए अमेरिकाकै एक राज्यु बन्न सुझाव दिएका छन्।

फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले क्यानडासँग अमेरिकाको ठूलो व्यापार घाटा भइरहेको उल्लेख गर्दै यसलाई अब निरन्तरता दिन नसकिने बताए।

उनले भने, ‘तपाईंलाई थाहा छ मै सधैँ भन्ने गरेको छु( क्यानडा ९अमेरिकाको० एक राज्य बन्न सक्छ। यदि क्यानडा एक राज्य बन्यो भने व्यापार घाटा हुनेछैन र हामी क्यानडालाई शुल्क लगाउने छैनौँ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले वर्षौंदेखि क्यानडासँग व्यवहार गर्न गाह्रो भइरहेको टिप्पणी गरे।

उनले भने, ‘२०० अर्ब डलर वा २५० अर्ब डलरको व्यापार घाटा हुनु उचित होइन। हामीलाई हाम्रा कार बनाउन उनीहरू ९क्यानडा० को आवश्यकता छैन।’

उनले क्यानडाबाट तेल र ग्यास नचाहिने उल्लेख गर्दै यी चिज आफैँसँग प्रशस्त भएको दाबी पनि गरे।

उनले भने, ‘यदि क्यानडा अमेरिकाको ५१औँ राज्य बनेमा, कर ६० प्रतिशतभन्दा बढीले घटाउन सकिन्छ।’

ट्रम्पले हालै जबसम्म अमेरिकी सीमा पार गरेर अवैध आप्रवासी र अवैध रूपमा उत्पादन हुने फेन्टानिलको प्रवाह रोकिँदैन, तबसम्म क्यानडाबाट आउने सामानमा २५ प्रतिशत कर लगाइने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com