ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रो पैसा चीनले सेनामा प्रयोग गरिरहेछ – ट्रम्प


एबीसी न्यूज
माघ ११, २०८१ शुक्रबार  १ : ४१ बजे

काठमाडौं ११ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा कर लगाउने आफ्नो निर्णय सही भएको जिकिर गरेका छन् । फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले चीनबाट आयात हुने सामानमा चर्को कर लगाउने आफ्नो घोषणाको बचाउ गरेका हुन् ।

‘चीनले अमेरिकाबाट धेरै पैसा पाउँछ र तिनीहरूले त्यो पैसा आफ्नो सेनामा प्रयोग गर्छन्,’ उनले भनेका छन् ।

‘तपाईंको चीनका राष्ट्रपति सी जिनपिङसँगको सम्बन्ध कस्तो छरु,’ भन्ने फक्स न्यूजको प्रश्नमा ट्रम्पले सी जिनपिङसँग भर्खरै कुरा भएको र त्यो राम्रो र मित्रवत् रहेको टिप्पणी गरेका छन् ।

’कोरोनाभाइरसको प्रकोप अघि हाम्रा सम्बन्धहरू धेरै राम्रो थिए’ उनले थपे, ’चीन एक महत्वाकांक्षी देश हो र राष्ट्रपति सी पनि महत्वाकांक्षी व्यक्ति हुन्। उनी मेरो साथीझैं थिए र हाम्रो सम्बन्ध धेरै राम्रो थियो।’

ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने बताउँदै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

प्रचण्डको कार्यकर्तालाई निर्देशन– यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्

एक्लै चमत्कार हुँदैन, प्रणालीले परिणाम दिन्छः गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com