काठमाडौं ११ माघ । प्रधानमन्त्री ओलीले आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको शिलान्यास गर्दैछन्। आयोजनाका प्रमुख इञ्जिनियर कुशलता न्यौपानेका अनुसार बुटवल उपमहानगरपालिका–१३ जितगढीमा प्रधानमन्त्रीले आज दिउँसो हुने कार्यक्रममा सडक स्तरोन्नती कार्यको शिलान्यास गर्ने कार्यक्रम छ। सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर ...