काठमाडौं १३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले वर्तमान सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ । तीन दिनसम्म चलेको केन्द्रीय कार्य समिति बैठकले एमाले–कांग्रेस गठनबन्धन सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको हो । ‘‘ मुलुकभित्र पर्याप्त रोजगारी सिर्जन गर्ने, मूल्यबृद्धि नियन्त्रण गर्ने, विकास ...