काठमाडौं १३ माघ । सेयरबजारमा साताको पहिलो कारोबार दिन नै गिरावट देखिएको छ। बजार परिसूचक नेप्से १०।४१ अंकले घटेर २६४३।९३ विन्दुमा रोकिएको हो। यस दिन १ करोड ५७ लाख बढी कित्ता सेयर बिक्री हुँदा ९ अर्ब १२ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। ...