काठमाडौं १३ माघ । इटहरी उपमहानगरपालिकाका कर्मचारीहरुले आन्दोलन गरेका छन्। उपप्रमुख र वडाध्यक्षसहितको टोलिले प्रशासन शाखामा शुक्रबार ताला लगाएको थियो। त्यसैको प्रतिरोध गर्दै कर्मचारीहरुले आइतबार कार्यलयमा ताला लगाएका हुन्। कार्यलय अहिलेसम्म पनि खुल्न सकेको छैन। कार्यालयको काम नभए पछि कर्मचारीहरु प्राङ्गणमा घाम तापेर बसेका छन्। ...