काठमाडौं १३ माघ । सिन्धुलीको सुनकोसी नदीमा खसेको अवस्थामा एउटा मोटरसाइकल फेला परेको छ। तर, यात्रु भने नभेटिएका प्रहरीले जनाएको छ। मोटरसाइकल चालक नदीमा बेपत्ता भएको आशंका गरिएको छ। बीपी राजमार्गमा पर्ने सुनकोसी गाउँपालिका( ७ स्थित सडकबाट ज १० प २६०४ नम्बरको मोटरसाइकल सुनकोसी नदीमा ...