काठमाडौं १३ माघ । अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ।
शनिबार रातिसम्मको मत गणनाको परिणामअनुसार सापकोटाले सबैभन्दा धेरै ४५३ मत पाउँदा दोस्रो स्थानमा रहेका राईले ४३० मत पाएका छन्।
अध्यक्षका अर्का प्रतिस्पर्धी उपदेश यादवले १३८ मत पाएका छन्। अब विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको मतगणना हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्