काठमाडौं २२ माघ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिकले काठमाडौंमा लालटिन जुलुस निकालेका छन्। सन् १९४७ को त्रिपक्षीय सम्झौताले नेपालीलाई अन्यायमा पारेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। ब्रिटिश गोरखा भूतपूर्व सङ्गठन बिगेसोको आह्वानमा पूर्वगोर्खाहरूले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न माग गरिएको प्लेकार्ड बोकेका थिए। नेपाल, भारत ...