ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको प्रशिक्षणमा देउवाले गरे ओलीको प्रशंसा


एबीसी न्यूज

काठमाडौं २२ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्।

कास्कीको पोखरामा आजदेखि सुरु भएको जिल्ला पार्टी सभापति र जिल्ला प्रशिक्षण प्रमुखहरूको लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले ओलीको प्रशंसा गरेका हुन्।

उनले दुई ठूला प्रतिस्पर्धी पार्टी एक भएर राजनीतिक स्थिरता दिने प्रयास गरेको पनि दाबी गरे।

ुराजनीतिक स्थिरता कायम गर्नका लागि नेकपा एमालेसँग मिलेर सरकार बनाएका छौँ। स्थायीत्व स्पष्ट छ। पहिलेदेखि नै दुई वटा पार्टी लोकतन्त्र स्थापनाका लागि लडेको हुन्,ु उनले भने, ुहामी लडेका हौँ। जेल पनि सँगै बसेका हौँ ‌ओलीजीसँग। उहाँ झापा कान्डमा पनि लामो समय जेल बस्नु भयो। देशका लागि उहाँले पनि धेरै दुख गर्नु भएको छ।ु

उनले देशको विकासका लागि ओली स्पष्ट भएपछि सँगै गठबन्धन गरेर गएको उनको भनाइ छ।

देउवाले देशमा जुन विकास हुनुपर्ने हो त्यो गतिमा नभएकोले अझै गर्न बाँकी रहेको बताए।
ुकेही समस्या आउन सक्छन्। यसलाई समाधान गर्दै जानुपर्ने हुन्छ। स्थिरता भयो भने नेपालको विकास अझै धेरै हुन्छ भन्ने विश्वास छ। जुन विकास हुनुपर्ने हो भएको छैन,ु उनले भने।

देउवाले विद्यार्थीकालमा पोखरामा आउँदा माछापुच्छ्रे हिँउले छोपेको याद ताजै रहको भन्दै थपे( अहिले क्लाइमेट चेन्जले गर्दा हिमाल कालो भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

सम्बन्धित

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com