काठमाडौं २३ माघ । चितवनको सहारा सहकारीमा ठगी अभियोगमा मुद्दा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार चितवन जिल्ला अदालत उपस्थित भएका छन्। लामिछानेको बयानका लागि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा पेसी तोकिएको लामिछानेका प्रेस हेर्ने प्रमोद न्यौपानेले जानकारी दिए। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध मंगलबार ...