काठमाडौं २२ माघ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले क्यान्सर रोग बारेको जनचेतना फैलाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्। नेपालमा क्यान्सर रोगको रोकथामका लागि सरकारले आजदेखि सुरु गरेको एचपीभी खोप अभियान २०८१ लाई सफल बनाउन युवाहरुले भूमिका खेल्नुपर्ने मन्त्री चौधरीले बताए। नेपाल अर्बुद ...