काठमाडौं २५ माघ । सिक्टा नहरको ठेक्का सीमित कम्पनीलाई दिनेगरी चलखेल गरिएको भन्दै निर्माण व्यवसायी महासंघले पनि आपत्ति जनाएको छ। सिक्टा सिँचाइ आयोजनाको ठेक्काका लागि निर्माण कम्पनीलाई शुक्रबार ९आज० दिउँसो १२ बजेसम्म आवेदन दिन भनिएको छ। बोलपत्रको सिलबन्दी आजै खोलिँदै छ। तर शर्मा एन्ड कम्पनी ...