काठमाडौं २४ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले ७५३ वटै पालिकामा उपलब्ध गराउने भनेको ९८ प्रकारका औषधी प्रभावकारी बन्न नसकेको स्वीकार गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले ९८ प्रकारका औषधि प्रभावकारी भएन भनेर सबैतिरबाट गुनासो आएकाले ...