काठमाडौं २५ माघ । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले स्वर्गद्धारी गुठी पीडितको माग सम्बोधन गर्न माग गरेकी छन् । गुठी पीडितहरू काठमाडौंको माइतीघरमा प्रदर्शनमा छन् । उनीहरूको माग सम्बोधन गर्न सरकारले तदारुकता नदेखाएको उनको आरोप छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गुठी ...