ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नि:शुल्क उपलब्ध गराउने भनेको ९८ प्रकारका औषधिबारे गुनासो धेरै छ’


एबीसी न्यूज

काठमाडौं २४ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले ७५३ वटै पालिकामा उपलब्ध गराउने भनेको ९८ प्रकारका औषधी प्रभावकारी बन्न नसकेको स्वीकार गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले ९८ प्रकारका औषधि प्रभावकारी भएन भनेर सबैतिरबाट गुनासो आएकाले सच्चाउन जरुरी रहेको बताएका हुन्।

साथै उनले स्तन क्यान्सर मेमोग्राम स्टल राख्ने विषय प्रक्रियामै रहेको भन्दै बजेटको सीमितता र तीन तहका सरकार भएकाले डुब्लिकेशन हुन् नदिन सरकार सचेत रहेको बताए।

प्रादेशिक अस्पतालको क्षमता अभिवृद्धि गर्न सङ्घ र प्रतिष्ठानका अस्पतालहरूसँग जोड्ने तथा तालिमप्राप्त चिकित्सकको सरकारले व्यवस्था गर्ने मन्त्री पौडेलको भनाइ छ।

उनले बिमा सूची औषधि उपलब्ध नभएको सत्य भएको भन्दै त्यसलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए। उनले राज्यले नियमित दिने बजेटले नपुग्ने भन्दै कोष सुरक्षित गर्नेतर्फ सरकारले सोचेको बताए।

उनले स्वास्थ्य मन्त्रालयले घोषणा गरेका कार्यक्रमहरूको स्रोत सुनिश्चित भइसकेको भन्दै जलन उपचार, क्यान्सर हेमोफेलियालगायतका उपचारको निःशुल्क व्यवस्था गरेको भन्दै रेजिडेन्ट डाक्टरहरूको आन्दोलनका बारेमा परीक्षा अवरुद्ध हुन नदिन चिकित्सा शिक्षा आयोगलाई अस्थायी समाधान सुझाएको र त्यसबारे अहिले पनि छलफल भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको प्रतिस्पर्धी कोही छैन, नजित्ने ठाउँ कहीँ छैन – अध्यक्ष ओली

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

सम्बन्धित

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com