काठमाडौं, १५ चैत । काठमाडौंको दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा भएको भनिएको सामूहिक बलात्कारका मुख्य आरोपी शैलेश कार्कीको बयान सकिएको छ। बयानमा शैलेशले सामूहिक बलात्कार अस्वीकार गर्दै आफुलाई फसाएको दाबी गरेका छन्। पीडित युवतीका प्रेमी भनिएका शैलेशले पहिलादेखि नै युवतीसंग सम्बन्ध रहँदै आएको र त्यसदिन पनि सहमतिमै ...