सर्लाही, १२ चैत । प्रहरीको सर्वाधिक खोजीको सुचिमा रहेका मस्ट वान्टेड बारुद सिह भन्ने सुरेन्द्र पासवान गएराति पर्साबाट पक्राउ परेका छन। प्रहरीले उनलाइ बिशेष सूचनाको आधारमा राति नै पक्राउ गरेर सर्लाही ल्याइएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । बिशेष सुराकीको आधारमा रौटहटको गरुडा नगरपालिका–२ ...