ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानी सरकारको प्रमुख प्राथमिकता- मन्त्री विना मगर


admin
चैत्र १४, २०७४ बुधबार   ६ : ३१   बजे

रौतहट, १४ चैत । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले राष्ट्रको पहिचान सरसफाई र स्वच्छ खानेपानीसँग जोडिएको बताउनुभएको छ ।

रौतहटको कटहरिया नगरपालिकामा आयोजित कटहरिया साना सहरी खानेपानी तथा सरसफाई संस्थाको शिलान्यास गर्दै मन्त्री मगरले खानेपानी संविधानमा नै जनताको मौलिक हकको रुपमा समावेश भएको सरकारको प्राथमिकतामा भएको बताउनुभयो ।

राष्ट्र कस्तो छ भन्ने कुरा त्यहाँको वातावरण र समाजले प्रमाणि गर्ने भएकोले देशका सबै क्षेत्रमा स्वच्छ खानेपानीको कार्यक्रम अभियानका रुपमा अगाडि बढाउने उहाँको भनाई छ ।

मन्त्री मगरले मन्त्रालयले राष्ट्रलाई नयाँ दिशा दिने क्रममा स्वच्छ खानेपानीको आधारभूत भुमिका भन्दै तराईका २२ जिल्लामा सरसफाइ र स्वच्छ खानेपानीको कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता तथा पुर्व मन्त्री प्रभु साहले स्वच्छ खानेपानीमा जनताको सर्वसुलभ पहुँच अझै नपुगेको भन्दै अभियानै थाल्नु पर्ने बताउनुभयो ।

नेता साहले स्थानीय तहको विकासमा खानेपानी, सडक सञ्जाल, आधुनिक प्रविधिमा आधारित खेती प्रणालीले मात्र जीवन स्तर सुधार गर्ने भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो ।

कार्यक्रममा सहभागी वक्ताहरुले हिमाली र पहाडी क्षेत्रमा पनि स्वच्छ वातावरण बनाउने कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए । रौतहटको मौलापुर नगरपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा समेत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group