झापा, ११ वैशाख । ट्रिपरको ठक्करबाट स्कुटरमा सवार एक दम्पतीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा ४ निवासी ४२ बर्षीय राजेश श्रेष्ठ र उनका श्रीमती ३३ बर्षीया पुष्पा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । दुर्घटनामा ...