बुटवल, १४ बैशाख । सरकारको सेण्डीकेट टोड्ने अभियानका बिरुद्ध लागेका यातायात ब्यवसायीहरुले आजबाटै अघोषित आन्दोलन सुरु गरेका छन् । पश्चिम नेपाल बस ब्यवसायीसंघले आज दिनभरी क्यु फ्री गर्दै यातायात संचालकहरुको सवारी साधन बुटवलको सडकमा उतारेको छ । क्यु फ्री भन्दै समिती अन्तर्गतका २ हजार बढी ...