काठमाडौं, २० वैशाख । मुलुकभरका सरकारी तथा निजी अस्पतालमा संक्रमण नियन्त्रण गर्ने कमिटी राख्न चिकित्सकहरुले सुझाव दिएका छन् । अस्पतालमा हुने इन्फेक्सन नियन्त्रण र रोकथामबारे बिहीबार काठमाडौंमा भएको सम्मेलनमा चिकित्सकहरुले अस्पतालमा हुने संक्रमणका कारण २५ प्रतिशत मानिसको ज्यान जोखिममा रहेकाले यसको नियन्त्रण गर्न सरोकारवालाहरुको ध्यानाकर्षण ...