ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पतालमा संक्रमण नियन्त्रण कमिटी बनाउन चिकित्सकहरुको सुझाव


admin

काठमाडौं, २० वैशाख । मुलुकभरका सरकारी तथा निजी अस्पतालमा संक्रमण नियन्त्रण गर्ने कमिटी राख्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

अस्पतालमा हुने इन्फेक्सन नियन्त्रण र रोकथामबारे बिहीबार काठमाडौंमा भएको सम्मेलनमा चिकित्सकहरुले अस्पतालमा हुने संक्रमणका कारण २५ प्रतिशत मानिसको ज्यान जोखिममा रहेकाले यसको नियन्त्रण गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।

रोटरी क्लव अफ दरवारमार्गको आयोजनामा गरिएको सम्मेलनमा चिकित्सकहरुले अस्पतालले संक्रमण नियन्त्रण गर्न बेवास्ता गर्दा बिरामीको ज्यान जोखिममा परेको भन्दै गुनासो गरेका थिए । अस्पतालभित्रकै संक्रमण नियन्त्रण नगरी उपचार गर्ने हो त्यसले झन् समस्या बढाउने चेतावनी पनि चिकित्सकहरुले दिएका छन् । क्यान्सर रोग बिशेषज्ञ डाक्टर राजन बरालले नेपालमा अस्पतालभित्र हुने संक्रमण नियन्त्रण गर्नका लागी कमिटी राख्न दवाव दिने उदेश्यले नेपालमा पहिलोपटक सम्मेलनको आयोजना गरेको जानकारी दिनुभयो ।

सम्मेलनमा चिकित्सकहरुले मुलुकभरका अञ्चल अस्पतालमा हुने संक्रमण नियन्त्रण नगरी उपचार गराइरहेको पाईएको जनाएका छन् । चिकित्सक र नर्सको लापरबाहीका कारण पनि अस्पतालमा संक्रमण बढेको हुनसक्ने उनीहरुको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com