काठमाडौं, २७ वैशाख । आगामी आर्थिक वर्ष २०७५/२०७६को बजेटको सिद्धान्त र प्राथमिकता माथि संघीय संसदमा छलफल सुरु भएको छ । बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले कर प्रस्ताव वाहेक २०७५/२०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेस गरेपछि विहिबारदेखि त्यस माथिको छलफल सुरु ...