ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय चिकित्सा शिक्षासहितका चार अध्यादेश स्वीकृत


admin
बैशाख २६, २०७५ बुधबार   ५ : २४   बजे

काठमाडौं, २६ वैशाख । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ संसदले स्वीकृत गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ लाई स्विकृत गरियोस्’ भनि राख्नु भएको प्रस्ताव बहुमतले स्विकृत भएको हो । विधेयकको विपक्षमा सांसद प्रेम सुवालले मत दिनु भएको थियो । सो अवसरमा उहाँले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल क्याम्पस खोल्न नपाउने लगायतको व्यवस्था विधेयकबाट हटाउनुपर्ने माग समेत गर्नु भएको थियो ।

यता शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षामा देखिएको विकृति अन्त्य गर्न सरकारले नयाँ ऐनको व्यवस्था गर्न लागिएको बताउनु भएको थियो । उहाँले आवश्यक्ताको आधारमा मेडिकल शिक्षा सबै प्रदेश र क्षेत्रमा स्थापना गर्नेगरी अध्यादेशमा व्यवस्था गरिएको पनि स्पष्ट पार्नु भएको थियो ।

बैठकले ‘वेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश’ पनि बहुमतले स्विकृत गरेको छ । त्यसैगरी ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धि अध्यादेश’ पनि स्विकृत गरिएको छ ।

सरकारको तर्फबाट दुवै अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रतिनिधिसभा बैठकमा स्वीकृतिका लागि प्रस्ताव पेश गर्नु भएको थियो । प्रतिनिधिसभा बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group