बर्दिया, ५ बैशाख । ‘पढने इच्छा सानै बाट हो , साथीभाई स्कुलमा घन्टि वज्यो भने झन दोडिदै विद्यालय जाने गर्दछन , आफु भने आमाको भर पर्नु पर्छ आफै हिडेर जान सक्ने अवस्था छैन अहिले सम्म कसैले ह्विचियर समेत दिएको छैन ।’ यो भनाई बर्दिया गेरुवागाउपालिका वार्ड ...