नेपालगन्ज, ३ वैशाख । बाँकेमा एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका–६ गनापुरबाट संघीय प्रहरी इकाई कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले आइतबार राती पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ ...