दाङ, १७ असार । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डमा ठाउँठाउँमा परेका खाल्डाखुल्डी र भत्किएका नाला समयमा मर्मत नगराउँदा यात्रु जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन् । गत वर्ष आएको बाढी तथा अविरल वर्षाले सो सडकखण्डमा क्षति पु¥याए पनि सम्बन्धित निकायले समयमा सडक मर्मतमा कुनै चासो ...