विराटनगर, १७ असार । मोरङको कटहरी गाउँपालिका–४ मा रहेको वाग्मती फर्टिलाइजर्स एण्ड केमिकल्स (उद्योग)ले कृषि क्षेत्रको उत्पादकत्व बढाउन प्राङ्गारिक एवं अर्गानिक मलको उत्पादन शुरु गरेको छ । दिगो कृषि विकासका लागि प्राङ्गारिक खेती गर्ने उद्देश्यले सो उद्योगले धान, गहुँ, मकै र उखुलगायत तरकारी तथा फलफूलको उत्पादकत्व बढाउन ...