काठमाडौं, १५ असार । नेपाल र भारतबीच रहेका सबै प्रकारका सन्धिसम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समुह ईपीजीको नवौं बैठक शुक्रबारबाट काठमाडौमा सुरु भएको छ । बैठकले हालसम्म भएका बैठकको प्रगतिलाई दुईपक्षीय साझा प्रतिवेदनको रुप दिदै सरकारलाई बुझाउने निर्णय गर्ने बताईएको छ । ...