काठमाडौं, १३ पुस । प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द विप्लव समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । आइतबार दिउँसो प्रदर्शनीमार्गबाट प्रहरीले एकै पटक १३ जनालाई पक्राउ गरेको हो । एउटा सार्वजनिक कार्यक्रम गर्ने तयारी गर्न लागेका विप्लव समूहका कार्यकर्तालाई प्रहरीले एकै पटक पक्राउ गरेको ...