ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शैक्षिक बेरोजगारको कारण ब्रेन ड्रेनको समस्या बढ्दो (भिडियोसहित)


एबीसी न्यूज
पुस १३, २०७६ आईतबार  १ : २६ बजे

काठमाडौं, १३ पुस । सरकारले कुषि क्षेत्रमा आधुनिकीकरण व्यवसायीकरण र औद्योगिकीकरण गर्न भन्दै आएको छ । सरकारी लगानी पनि वर्षेनी बढ्दो छ । उत्पादनमुखी शिक्षा नीतिको अभाव छ । वर्षेनी जनशक्ति श्रमबजारमा आउने गर्दछन् । सरकारी लगानी बढेपनि ब्रेन ड्रेनको समस्या हल हुन सकेको छैन ।

।सरकारले कृषि विषयको अध्ययन अध्यापन गर्न गराउन, विद्यालय, कलेज खोल्न र कृषि विज्ञ उत्पादनमा लागनी त धेरै गरेको छ । तर उत्पादित दक्ष जनशक्तिलाई सहि सदुपयागे गर्न सकेको छैन् । दक्ष जनशक्ति विदेश पलाएन हुनुपरिरहेको छ । कृषिमै पनि रोजगारीको सम्भावना धेरै भएपनि बेरोजगारीको अवस्था डरलाग्दो छ । भर्खरै सार्वजनिक प्रतिवेदन अनुसार १७ लाख युवा बेरोगारी छन् । सरकारले नितीगत व्यवहारिक शिक्षामा जोड दिन नसक्दा दिनप्रतिदिन विदेश पलायनको समस्या बढ्दोे छ । कृषि इन्जिनियर उत्पादनमा पनि करोडौं खर्च गरिन्छ तर उत्पादित जनशक्तिलाई सदुपयोग गर्न नसकेको कृषि विज्ञहरु बताउछन् ।

सरकारले ६ वर्षमा कृषि अनुदानमा मात्रै ६० अर्ब रुपैया खर्च गरेको छ । तर, कृषि उत्पादन वृद्धिमा भने अपेक्षित योगदान गरेको छैन, उत्पादन भने मौसमकै भरमा छ । आव ०७०–७१ देखि ०७५र७६ सम्म कृषि अनुदानमा सरकारी कोषको ६० अर्ब १९ करोड रुपैयाँ खर्च भएको छ । यस अवधिमा मुख्य खाद्यान्न बालीदेखि माछा–मासुसम्मको आयात प्रतिस्थापन गरी आत्मनिर्भर हुने योजनाका साथ ठूलो मात्रामा बजेट परिचालन भएको छ तर बजेट कहा खर्च हुन्छ कसैलाई थाहा छैन् ।तर सरकारवाला निकाय भने कुषि क्षेत्रमा लगानी भइरहेको र रिजल्ट राम्रा रेहेको दाबी गर्न छोड्दैन् ।

अहिलेको सन्दर्भमा कुषि देश विकासका लागि अपरिहार्य क्षेत्र भइसकेको छ । यस क्षेत्रको विकासमा अझ सशक्त रुपमा क्रियाशील हुन यस क्षेत्रस“ग सम्बन्धित सरोकारवाला निकाय ले जनशक्ति र साधन श्रोतको व्यवस्थापन जस्ता विषयमा विशेष ध्यान दिर्नुे पर्ने हुन्छ । तव सरकारले भने जस्तै कृषिमा व्यवसायीकरणसंगै जनशक्ति पलायनलाई रोक्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक सांसदहरुसित प्रधानमन्त्रीः ५ घन्टा सुने, ५ मिनेट जवाफ दिए

सम्पत्ति छानविन आयोग बनाउने मन्त्रिपरिषद बैठकको निर्णय

सम्बन्धित

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

तिब्बत र ताइवानसम्बन्धी गतिविधिबाट टाढा रहन चीनको नेपाललाई दबाब

‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’

समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले काट्यो चिट

रास्वपाले बोलायो संसदीय दलको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com