पाँचथर, १२ पुस । पाँचथर भएका छुट्टा–छुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका वडा नं २ ओदिनका ४३ वर्षीय विष्णु इङ्वा लिम्बूको स्कुटी दुर्घटना हुँदा शुक्रबार मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम बजारबाट ओदिन जाने क्रममा फिदिमस्थित वुद्धमार्गमा ...