पाल्पा , ११ पुस । पाल्पाको रिब्दीकोट गाउपालिकाले गाउपालिका भित्र रहेका एकल महिलाहरु लाई बिभिन्न किसिमका तालिम प्रदान गरेको छ । प्रप्त तालिम पछि आम्दानीमुलक काम गरेर एकल महिलाहरुले आफ्नो जिविकोपार्जन गरिरहेका छन् । तरकारी र फलफुल उत्पादनबाट अहिले मनग्य आम्दानी गरेका छन् । रिब्दीकोट ...