काठमाडौं, ११ पुस । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय गरेका हुन् ।सार्वजनिक खरिद नियमावली संशोधनदेखि मेडिकल काउन्सिलमा रिक्त सदस्य नियुक्तिसम्मका निर्णय मन्त्रिपरिषद्ले गरेको बाँस्कोटाले जानकारी गराएका छन् ।
यही हुन्, सार्वजनिक गरिएका १३ निर्णय









प्रतिक्रिया दिनुहोस्