काठमाडौं, १४ पुस । वायु प्रदषुण दिनप्रति बढ्दो छ , वायु प्रदुषणले स्वास प्रश्वासलगायत स्वास्थमा बिभिन्न खालका समस्या बढीरहेको छ । जसका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ । उपचारका लागि औषधी मात्र गुणस्तर नभइ हामी बाच्ने वातावरण पनि स्वच्छ हुनु जरुरी रहेको विज्ञहरु ...