काठमाडौं,१७ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनले नयाँ नेतृत्व निर्विरोध चयन गर्न असफल भएको छ। अध्यक्ष केपी शर्मा ओलीलेसमेत सर्वसम्मत नेतृत्व छान्न निर्देशन दिए पनि प्रदेश अध्यक्षका लागि चुनाव नै हुने अवस्था आएको हो। खासगरी एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु ...