काठमाडौ ४ चैत । अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिलाविरुद्ध मुद्दा दर्ता भएको छ ।काठमाडौं जिल्लाअदालतमा बच्चा चोरीको आरोपमा पक्राउ परेकी दैलेखको महाबु गाउँपालिका–६ कि मानकुमारी सिंहविरुद्ध मुद्दा दायर भएको हो । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट बच्चा चोरीको आरोपमा पक्राउ ...