काठमाडौं १५ साउन । राजदूत सिफारिस समावेशी नभएको भन्दै कांग्रेस सहमहामन्त्री जीवन परियारले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पारियारले मन्त्रिपरिषद्ले १९ राजदूत सिफारिस गर्दा संविधानको व्यवस्था बमोजिम नभएको भन्दै प्रश्न उठाएका हुन् । संविधानको धारा २८२ र २८३ सरकारले पालना नगरेको भन्दै ...