काठमाडौं १६ साउन । गएरातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको वालिङ पाल्पा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । गल्याङ नगरपालिका–१ मालुङ्गामा सडक माथिबाट आएको लेदोसहितको माटाले विहान ७ बजेबाट राजमार्ग अवरुद्ध भएको थियो । ढुङ्गा सहितको लेदो माटोमा मालवाहक ट्रक फँसेपछि ...