काठमाडौं १४ साउन । निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानबारे निर्णय लिनका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै साँझ ५ बजेसम्मका लागि सरेको संसद् सचिवालयकी सचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन्। प्राविधिक कारणले बैठक सरेको उनले ...