काठमाडौं १३ साउन । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको शोकमा आज ९आइतबार० काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा सार्वजनिक बिदा दिइएको छ। मिर्गौला रोगबाट पीडित मेयर नकर्मीको उपचारका क्रममा गत बिहिबार वीर अस्पतालमा मृत्यु भएको थियो। उक्त शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर ...