काठमाडौं ११ साउन । मुलुक संघीय संरचनामा गएपछि गठन भएको कोसी प्रदेशमा साढे पाँच सय किलोमिटर सडक कालोपत्रे भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रदेशभर पाँच सय ५० किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिइएको हो। कोसी प्रदेश भौतिक पूर्वाधार विकास ...