काठमाडौं ११ साउन । गत शुक्रबार साउन ९ सौर्य एयरको विमान दुर्घटनामा घाइते भएका पाइलट क्याप्टेन मनीषरन्त शाक्यलाई आईसीयूबाट नर्मल वार्डमा सारिएको छ। काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा।डा। मीना थापाका अनुसार, उनलाई शुक्रबार बिहान आईसीयूबाट सारिएको हो। शाक्यको स्वास्थ्यमा उल्लेख्य सुधार भएको ...