काठमाडौं ११ साउन । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले लगानीकर्ताले लामो समयदेखि राख्दै आएको माग पूरा गरेको हो।

प्रतिक्रिया दिनुहोस्