ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय सुनुवाइ समितिको बैठक साँझ ५ बजे सम्मलाई सर्‍यो


एबीसी न्यूज
श्रावण १४, २०८१ सोमबार  ११ : ५० बजे

काठमाडौं १४ साउन । निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानबारे निर्णय लिनका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै साँझ ५ बजेसम्मका लागि सरेको संसद् सचिवालयकी सचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन्।

प्राविधिक कारणले बैठक सरेको उनले बताइन्। साँझ ५ बजेको बैठक शंकर हल, नयाँ बानेश्वरमा बस्नेछ।

 

प्रधानलाई गत असार २ गते बसेको संवैधानिक परिषद्‌को बैठकले निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो।

त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो भने उनीविरुद्धका उजुरीमध्ये एक महिलाले आफूलाई यौन शोषण गरेको आरोप लगाएकी छन्।

प्रधानलाई अनुमोदन नगर्न चर्को दबाब पर्न थालेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

स्मार्ट सरकार बन्ला ? अध्यक्ष , लामा भिडियो

रास्वपाले तोक्यो लेबी : मन्त्रीलाई १८ हजार, सांसदलाई साढे १६ हजार

सम्बन्धित

दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति चाहिने

प्रचण्डको फेरियो बोली : “संसद् विघटन र निर्वाचन हाम्रो एजेन्डा थिएन”

कांग्रेस विवाद मुद्दाः बिहीबार सुनुवाइ सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा

लेखा समिति सभापतिमा कांग्रेस सांसद खड्काको मनोनयन

रास्वपाले तोक्यो लेबी : मन्त्रीलाई १८ हजार, सांसदलाई साढे १६ हजार

सम्पत्ति छानबिनको दायरामा ज्ञानेन्द्र शाहदेखि वालेन्द्र शाहसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com