ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमका भूमि व्यवस्था मन्त्री थापा बर्खास्त


एबीसी न्यूज

काठमाडौं १४ साउज । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई बर्खास्त गर्नु भएको छ । आर्थिक मामिला मन्त्री अक्कलबहादुर रावलका अनुसार मुख्यमन्त्रीको निर्देशन नमानेका कारण थापालाई आइतबार बर्खास्त गरिएको हो ।

बर्खास्तमा पर्नु भएकी थापाले आइतबारको प्रदेशसभा बैठकमा सहभागी हुनु भएको थियो । सरकारले प्रदेश सभा बैठकमा सहभागी भएका कारण बर्खास्त गरेको अनुमान छ । उहाँले यसअघि अधिवेशन सुरु भएको दिन साउन ८ गते पनि प्रदेश सभाको बैठकमा सहभागिता जनाउनु भएको छ ।

नेपाली काँग्रेस र नेकपा ९एमाले० सहितका दलले माग गरेपछि प्रदेश प्रमुख नजिर मियाले साउन ८ गतेदेखि प्रदेश सभाको विशेष अधिवेशन बोलाउनु भएको छ । सरकारले सो बैठक अध्यादेशबाट बजेट ल्याउन रोक्नका लागि आव्हान गरिएको भन्दै प्रदेश सभामा सहभागी नहुने नीति लिएको छ ।

सङ्घीय सरकारको समीकरण फेरबदल भएपछि प्रदेशमा एमालेले समर्थन लिएकोले सरकार अल्पमतमा छ । सो सरकारले साउन १८ गते भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।

बर्खास्तमा पर्नु भएकी थापा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सरकारमा हुनुहुन्थ्यो । सो पार्टीले नयाँ समीकरणलाई समर्थन गरेको छ । सोही कारण मन्त्री थापाले प्रदेश सभाको विशेष अधिवेशनमा भाग लिइरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com