काठमाडौं १४ साउन । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन्।
बैंकको कार्यकारी निर्देशक रहेका पौडेल साउन १४ गतेबाट प्रवक्ताको जिम्मेवारीमा रहनेगरी नियक्त भएको राष्ट्र बैंकले जनाएको छ।
पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।
प्रतिक्रिया दिनुहोस्