काठमाडौं, १८ जेठ । देशका विभिन्न ठाउँको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । भारतको बिहारमा बनेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावले देशभरीकै मौसम बदली भई केही ठाउँमा पानी परेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार यसकै प्रभावले शुक्रबार एकैछिन मौसम ...